वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा अष्टमी - २३
सारांश
विशिष्ट आकार–प्रकृतिका आधारमा स्टेलारिया राजभण्डारी नेपालबाट नयाँ प्रजाति भनेर वर्णन गरिएको छ, र स्टेलारिया नियोटोमेन्टोसा लाई रिसरेक्सन गरिएको छ किनभने यो स्टेलारिया नेपालेन्सिस भन्दा भिन्न प्रजाति हो। यस अध्ययनले दुवै प्रजातिको निदान, पूर्ण विवरण, फूलफूल्ने समय (फेनोलोजी), फैलावट, बाससस्थान तथा तस्बिरहरू प्रस्तुत गरेको छ।